महासेनानी रविन्द्र खत्रीको सहायक रथीमा बढुवा

महासेनानी रविन्द्र खत्रीको सहायक रथीमा बढुवा

महासेनानी रविन्द्र खत्रीको सहायक रथीमा बढुवा भएको छ ।

सरकारले रक्षा मन्त्रालयको सिफारिसमा उनलाई सहायक रथीमा बढुवा गरेको हो।

एनडीसी कोर्ष गरिरहेका खत्री लामो समय सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा कार्यरत थिए। उनलाई संगठन निर्देशनालयमा पदस्थापन गरिएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.