कृष्ण मन्दिरबाट मूर्ति चोरी

कृष्ण मन्दिरबाट मूर्ति चोरी

गोकर्णेश्‍वर नगरपालिका-४ गोकर्ण रमपमचोकस्थित कृष्ण मन्दिरबाट करिब १ फिटको पित्तलको कृष्ण मुर्ति आइतबार चोरी भएको छ ।

चोरीको खबर प्राप्‍त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले घटनामा संलग्न शंकास्पद ३ जनालाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.