सिराहामा गोली प्रहारबाट औषधि व्यवसायी घाइते

सिराहामा गोली प्रहारबाट औषधि व्यवसायी घाइते

सिराहामा गोली प्रहारबाट औषधि व्यवसायी घाइते भएका छन्। अज्ञात समूहले शनिबार बेलुकी गोली चलाउँदा  मिर्चैया नगरपालिका वडा नम्बर ४ sका मेडिकल सञ्चालक करिब ४२ वर्षका सामसागर साफी घाइते भएको प्रहरीले जनाएको छ।

साफीमाथि दुइटा गोली लागेको छ। बायाँ तीघ्रा र बायाँ हातमा गोली लागेको प्रहरीले जनाएको छ।

उनको मंगलम् अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.