युवतीहरूलाई होटलमा बन्धक बनाइ अर्धनग्न अवस्थामा फोटो खिच्ने ३ युवा पक्राउ

युवतीहरूलाई होटलमा बन्धक बनाइ अर्धनग्न अवस्थामा फोटो खिच्ने ३ युवा पक्राउ

एक युवतीहरूलाई होटलमा बन्धक बनाइ अर्धनग्न अवस्थामा फोटो खिच्ने ३ युवा पक्राउ परेका छन।

सुर्खेतको गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षका भूपेन्द्र बुढा र २९ वर्षका विनोद पुनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो।

पुन होटल सञ्चालक हुन्। उनको होटलमा उनीसहित तीन जना युवाले राउटे समुदायकी युवतीहरूलाई लिएर आफू अर्धनग्न बनेर भिडिओ बनाएका थिए।

उनीहरूले बनाएको भिडिओ सामाजिक सञ्जालमा अपलोड भएपछि पक्राउ गरिएको हो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.