
गुडविल सहकारी संस्थाको सञ्चालक समितिका सबै जना नियन्त्रणमा
ललितपुरको कुमारीपाटीस्थित गुडविल बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिका सबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले गत शनिबार यस संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठलाई झन्डै ८० करोड रुपैयाँ ठगेको आरोपका पक्राउ गरेको थियो। उनलाई प्रहरीले चितवनबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो।
उनलाई पक्राउ गरेपछि प्रहरीले यस संस्थाका सञ्चालक समितिमा रहेका सबै जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर ललितपुर, जावलाखेलका प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनले जानकारी दिए। नौ जना पक्राउ परेका छन्।
उनीहरूलाई प्रहरीले मंगलबार पक्राउ गरेको परिसरले जनाएको छ।
अरु समाचार
शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा ७...
बंगलादेशमा एमबिबिएस अध्ययन गर्न जानका लागि एसएलसीको शैक्षिक प्रमाणप...
बन्धक बनाएर राखिएका विज्ञानलाई फर्काइयो घर
खोटाङ जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइराला...
कारागारभित्रै आत्महत्या
जिल्ला कारागार चरीकोटमा पूर्पक्षका लागि थुनामा रहेका एक व्यक्तिले आ...
खुट्टा बाँधेर गाडिएको अवस्थामा शव फेला
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा गाडिएको अवस्थामा शव ...
गण्डकी प्रदेशमा सुरक्षा गोष्ठी
गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशको ...
गोली हानी सुनचाँदी व्यवसायीको हत्या, श्रीम...
लुटेरा समूहले गए राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालक...
भरतपुर दुर्घटना, दुईको मृत्यु, सात घाइते
भरतपुर महानगरपालिका–१९ रामपुरमा म्याजिक भ्यान अनियन्त्रित भई कल्भडक...
रेडपाण्डा सिकारी कारागार चलान
दुर्लभ रातो हाब्रे (रेडपाण्डा ) चोरी सिकारी गरेको अभियोगमा दोषी प्र...