
रातोपुलमा एक जना भारतीय नागरिकको मृत्यु
काठमाडौंको रातोपुलमा एक जना भारतीय नागरिकको मृत्यु भएको छ। भारतको कलकत्ताका ३९ वर्षीय प्रदीप मण्डल कस्मेटिक सामान बनाउने उद्योगमा काम गर्थे। उद्योगको कारखाना बनेपामा थियो, अफिस दरबार मार्गमा। उनको काम दरबारमार्गको अफिसमा थियो।
केही दिनदेखि उनको स्वास्थ्यमा समस्या आइरहेको थियो।
आफूलाई असहज भएपछि उनले मंगलबार बिदा लिएर कोठामै आराम गर्न बसे। उनी काठमाडौं महानगरपालिका-३० रातोपुलस्थित देवीप्रसाद खरेलको घरमा डेरा गरी बस्थे।
अरु समाचार
शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा ७...
बंगलादेशमा एमबिबिएस अध्ययन गर्न जानका लागि एसएलसीको शैक्षिक प्रमाणप...
बन्धक बनाएर राखिएका विज्ञानलाई फर्काइयो घर
खोटाङ जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइराला...
कारागारभित्रै आत्महत्या
जिल्ला कारागार चरीकोटमा पूर्पक्षका लागि थुनामा रहेका एक व्यक्तिले आ...
खुट्टा बाँधेर गाडिएको अवस्थामा शव फेला
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा गाडिएको अवस्थामा शव ...
गण्डकी प्रदेशमा सुरक्षा गोष्ठी
गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशको ...
गोली हानी सुनचाँदी व्यवसायीको हत्या, श्रीम...
लुटेरा समूहले गए राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालक...
भरतपुर दुर्घटना, दुईको मृत्यु, सात घाइते
भरतपुर महानगरपालिका–१९ रामपुरमा म्याजिक भ्यान अनियन्त्रित भई कल्भडक...
रेडपाण्डा सिकारी कारागार चलान
दुर्लभ रातो हाब्रे (रेडपाण्डा ) चोरी सिकारी गरेको अभियोगमा दोषी प्र...