
सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता
सरकार र प्रतिवन्धित विप्लव समूहबीच बुधबार बिहान पहिलो चरणको औपचारिक वार्ता भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको वार्तामा सरकारकोतर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा विप्लव समूहबाट खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउने सहभागी थिए।
‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ’, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले भने, ‘वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँछु।’
अरु समाचार
घरमै पार्किङमा राखेको मोटरसाइकल चोरी गर्ने...
काठमाडौ तारकेश्वर नगरपालिका वडा नं. ६ पैयुटारस्थित घरमै पार्किङमा ...
शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा ७...
बंगलादेशमा एमबिबिएस अध्ययन गर्न जानका लागि एसएलसीको शैक्षिक प्रमाणप...
बन्धक बनाएर राखिएका विज्ञानलाई फर्काइयो घर
खोटाङ जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइराला...
कारागारभित्रै आत्महत्या
जिल्ला कारागार चरीकोटमा पूर्पक्षका लागि थुनामा रहेका एक व्यक्तिले आ...
खुट्टा बाँधेर गाडिएको अवस्थामा शव फेला
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा गाडिएको अवस्थामा शव ...
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
राष्ट्रिय अनुसन्धान विभाग वाग्मती प्रदेश कार्यालय हेटाैैडामा कार्यर...
बोलेरो दुर्घटना, चारको मृत्यु, १८ घाइते
दोलखाको बिगु गाउँपालिका–४ मा बोलेरो गाडी दुर्घटना हुँदा चार जनाको म...
ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु
गोरखाको शहीद लखन गाउँपालिका–९ नाम्जुङमा आज ट्र्याक्टरले ठक्कर दिँदा...