
जिल्ला अदालत मोरङ परिसरबाट २ जना थुनुवा फरार
जिल्ला अदालत मोरङ परिसरबाट २ जना थुनुवा फरार भएका छन् । कटहरी गाउँपालिका–४ का ३७ वर्षीय मनराज शेख र झापाको बिर्तामोड नगरपालिका–५ का २० वर्षीय प्रकाश चौधरी फरार भएका हुन्।
लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले आइतबार शेखलाई कटहरीबाट खैरो हिरोइनसहित र चौधरीलाई बरगाछीबाट लागुऔषधसहित पक्राउ गरेको थियो ।
दुवै जनालाई सोमबार म्याद थपका लागि जिल्ला अदालत मोरङ लगिएको थियो । अदालतकै क्यान्टिनमा खाजा खाने क्रममा उनीहरू फरार भएको प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए ।
अरु समाचार
‘आपराधिक घटना परिवार र आफन्तबाटै’
केही आपराधिक घटना परिवार र आफन्तबाटै हुने गरेकोे छ । जिल्ला प्रहरी ...
फलफुल बजारबाट स्रोत नखुलेको १८ लाख ७८ हजार...
काठमाडौं महानरगपालिका-१४ कुलेश्वरस्थित फलफुल बजारबाट स्रोत नखुलेको ...
बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएक...
बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएको अभियोगमा मादी गाउँपालिक...
भागरथी भट्टको हत्याको अनुसन्धानमा जुटेका प...
बैतडीकी भागरथी भट्टको हत्याको अनुसन्धानमा जुटेका पाँच जना प्रहरी पु...
कोइला खानीमा पुरिएर एक जनाको मृत्यु
घोराही उपमहानगरपालिका-१९ राम्चेस्थित कोईला खानीमा कोइला निकाल्ने क्...
कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ
आफ्नै श्रीमान २९ वर्षीय ओम बहादुर चौधरीको फरुवा प्रहार गरी हत्या गर...
अवैध १० लाख भारतीय रुपैयाँ सहित पक्राउ
नेपालगंज उपमहानगरपालिका-१६ भन्सार चेक प्वाईन्टमा चेकजाँच गर्नेक्रमम...
बैकिंङ कसूर मुद्दाका फरार प्रतिबादी पक्राउ
बैकिंङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३ महाराजग...