
अवैध १० लाख भारतीय रुपैयाँ सहित पक्राउ
नेपालगंज उपमहानगरपालिका-१६ भन्सार चेक प्वाईन्टमा चेकजाँच गर्नेक्रममा १० लाख अवैध भारतीय रूपैयाँ सहित भारत दिल्ली जफ्फारावाद बस्ने ५४ वर्षीय मुनवर खानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
भन्सार सुरक्षा गार्ड नेपालगंज र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जमुनाह बाँकेबाट खटिएको संयुक्त सुरक्षा टोलीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आइरहेका खानलाई २ हजार दरका नोट ३ थान र ५ सय दरका नोट १ हजार ९ सय ८८ थान गरी जम्मा १० लाख भारतीय रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका खान उपर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
अरु समाचार
‘आपराधिक घटना परिवार र आफन्तबाटै’
केही आपराधिक घटना परिवार र आफन्तबाटै हुने गरेकोे छ । जिल्ला प्रहरी ...
फलफुल बजारबाट स्रोत नखुलेको १८ लाख ७८ हजार...
काठमाडौं महानरगपालिका-१४ कुलेश्वरस्थित फलफुल बजारबाट स्रोत नखुलेको ...
बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएक...
बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएको अभियोगमा मादी गाउँपालिक...
भागरथी भट्टको हत्याको अनुसन्धानमा जुटेका प...
बैतडीकी भागरथी भट्टको हत्याको अनुसन्धानमा जुटेका पाँच जना प्रहरी पु...
जिल्ला अदालत मोरङ परिसरबाट २ जना थुनुवा फरार
जिल्ला अदालत मोरङ परिसरबाट २ जना थुनुवा फरार भएका छन् । कटहरी गाउँप...
कोइला खानीमा पुरिएर एक जनाको मृत्यु
घोराही उपमहानगरपालिका-१९ राम्चेस्थित कोईला खानीमा कोइला निकाल्ने क्...
कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ
आफ्नै श्रीमान २९ वर्षीय ओम बहादुर चौधरीको फरुवा प्रहार गरी हत्या गर...
बैकिंङ कसूर मुद्दाका फरार प्रतिबादी पक्राउ
बैकिंङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३ महाराजग...