काठमाडौंको चन्द्रागिरिमा  एक पुरूषको हत्या

काठमाडौंको चन्द्रागिरिमा  एक पुरूषको हत्या

काठमाडौंको चन्द्रागिरिमा  एक पुरूषको हत्या भएको छ।

महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठका अनुसार लेनदेनकाे विवाद हुँदा रामकृष्ण तामाङले चन्द्रागिरि ७ घुमाउनेमा टहरा हालेर बस्ने ५२ वर्षीय हाेम बहादुर सुदारको हत्या गरेका हुन।

प्रहरीले रामकृष्ण तामाङलाई पक्राउ गरेको छ।

लेनदेनकाे विवाद हुँदा होमबहादुरलाई टाउकाे र शरीरका अन्य भागमा लाैराेले हिर्काउँदा मृत्यु भएकाे तामाङले प्रहरीले समक्ष बताएका छन।

 

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.