
विद्युतीय संयन्त्रमा अनाधिकृत पहुँच राख्ने व्यक्ति पक्राउ
भायानेट कम्युनिकेसन प्राइभेट लिमिटेडको विद्युतीय संयन्त्रमा अनाधिकृत पहुँच राखेको अभियोगमा रुपन्देही तिलोत्तमा नगरपालिका-१ बस्ने करिब १८ वर्षीय किशोरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त प्राइभेट लिमिटेड इन्टरनेट सेवा प्रदायक ग्राहकहरुको तथ्याङकमा अनाधिकृत रुपमा पहुँच पुर्याई फेसबुक, इन्स्ट्राग्राम, ट्वीटलगायतका सामाजिक संजालमा स्क्रिप्ट सार्वजनिक गरेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देही र ईलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा ती किशोरलाई बुटवलबाट पक्राउ गरेको हो ।
ती किशोरले उक्त प्राइभेट लिमिटेडको विद्युतीय संयन्त्रमा अनाधिकृत रुपमा पहुँच राखी डाटा व्रिच गरी ‘नरपिचास’ नामको ट्वीटर ह्नाण्डल लगायतका सामाजिक संजालको माध्यमबाट स्क्रिप्ट सार्वजनिक गरी विद्युतीय (ईलेक्ट्रोनिक) कारोवार ऐन बमोजिम कसूर गरेको खुल्न आएको र उनी उपर थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।
अरु समाचार
‘आपराधिक घटना परिवार र आफन्तबाटै’
केही आपराधिक घटना परिवार र आफन्तबाटै हुने गरेकोे छ । जिल्ला प्रहरी ...
फलफुल बजारबाट स्रोत नखुलेको १८ लाख ७८ हजार...
काठमाडौं महानरगपालिका-१४ कुलेश्वरस्थित फलफुल बजारबाट स्रोत नखुलेको ...
बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएक...
बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएको अभियोगमा मादी गाउँपालिक...
भागरथी भट्टको हत्याको अनुसन्धानमा जुटेका प...
बैतडीकी भागरथी भट्टको हत्याको अनुसन्धानमा जुटेका पाँच जना प्रहरी पु...
जिल्ला अदालत मोरङ परिसरबाट २ जना थुनुवा फरार
जिल्ला अदालत मोरङ परिसरबाट २ जना थुनुवा फरार भएका छन् । कटहरी गाउँप...
कोइला खानीमा पुरिएर एक जनाको मृत्यु
घोराही उपमहानगरपालिका-१९ राम्चेस्थित कोईला खानीमा कोइला निकाल्ने क्...
कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ
आफ्नै श्रीमान २९ वर्षीय ओम बहादुर चौधरीको फरुवा प्रहार गरी हत्या गर...
अवैध १० लाख भारतीय रुपैयाँ सहित पक्राउ
नेपालगंज उपमहानगरपालिका-१६ भन्सार चेक प्वाईन्टमा चेकजाँच गर्नेक्रमम...