
११ जिल्लाका एसपी फेरिए, मकवानपुरमा राठाैंर, धनुषामा रानाभाट
नेपाल प्रहरीका ३० जना एसपीको सरुवा भएको छ। जसमा ११ जिल्लामा नयाँ प्रहरी प्रमुख फेरिएका छन ।
नयाँ सरुवा सूचीमा मकवानपुरमा एसपी सोमेन्द्रसिंह राठौरको सरुवा भएका छ।
धनुषामा भने प्रकाश रानाभाटको सरुवा भएको छ। काभ्रेमा भुपेन्द्र खत्री र झापामा सानुराम भट्टराइको सरुवा भएको छ। नयाँ सूची यस प्रकार छ
saruwa-sp-janapad-2077-09-21अरु समाचार
४ जना डिआइजी एआइजी बढुवा सिफारिसमा
सरकारले ४ जना डिआइजीलाई एआइजी बढुवा सिफारिस गरेको छ। रिक्त रहेको ४ ...
डिआइजी सहकुल थापा एआइजी बढुवाका लागि सिफारिस
डिआइजी सहकुल बहादुर थापा एआइजी बढुवाका लागि सिफारिस भएका छन। सोमबार...
५२ जना एसपीको सरुवा,कास्कीमा रमेश थापा, मो...
५२ जना एसपीको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले मंगलबार ५२ जना...
१५ जना एसएसपीको सरुवा
१५ जना एसएसपीको सरुवा भएको छ। गृह मन्त्रालयले गरेको सूची अनुसार प्र...
१६ जना डिआइजीको सरुवा, सिआइबीमा ‘अनु...
नेपाल प्रहरीका १६ जना डिआइजीको सरुवा भएको छ। जसमा केन्द्रीय अनुसन्ध...
६९ जना डिएसपीकाे सरुवा, को – कहाँ
नेपाल प्रहरीका ६९ जना डीएसपीको सरुवा भएको छ। को कहाँ सरुवा भए हेर्न...
९ जना एसएसपी डिआइजी बढुवाका लागि सिफारिस
गृह मन्त्रालयले नेपाल प्रहरीका ९ जना एसएसपीलाई डिआइजीमा बढुवाका लाग...
डिआइजी विश्वराज पोखरेल एआइजीका लागि सिफारिस
डिआइजी विश्वराज पोखरेल एआइजी पदमा बढुवाका लागि सिफारिस भएका छन्। बढ...