
सर्वोत्कृष्ट प्रदेश प्रहरी
बागमती प्रदेश प्रहरी कार्यालयले एक जना प्रहरीलाई सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषित गरेको छ।
कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुबाट सम्पादित कार्यको उचित मुल्याङकन गरी कार्यसम्पादनको स्तरमा प्रभावकारीता एवंम् थप हौसला प्रदान गर्ने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालयबाट जारी भएको महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यबिधी २०७७ मा उल्लेखित व्यवस्था अनुसार मंसिर महिनाको महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटमामा कार्यरत प्रहरी हवल्दार शिव प्रसाद अर्याल मंसिर महिनाको सर्बोत्कृष्ट प्रहरी घोषणा भएका हुन ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय तहसँगको समन्वयमा स्थानीय समुदायकै सहभागीता रहने गरी निर्माण समिति समेत बनाई नुवाकोट जिल्लाको अस्थायी प्रहरी पोष्ट सिमुटारको जिर्ण भवन निर्माणमा उल्लेखनीय भुमिका निर्वाह गरेको लगाएतका कार्यहरुको उचित मुल्यांकन गर्दै प्रहरी हवल्दार शिव प्रसाद अर्याललाई प्रदेश प्रहरी कार्यालयमा गठन भएको छनौट समितिले सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरी अभिलेखमा जनिने गरी नगद पुरस्कारद्धारा पुरस्कृत गरिएको छ ।
प्रहरी हबल्दार शिव प्रसाद अर्याल सहित मंसिर महिनामा उत्कृष्ट कार्य गर्ने १५ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन ।प्रहरी हबल्दार शिव प्रसाद अर्यालूमहिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी” घोषित भए भने अन्य १४ जना आ( फ्नो कार्यालयको महिनाको उत्कृष्ट प्रहरी घोषणा भएका हुन ।
अरु समाचार
पपु नायक सर्वोत्कृष्ट प्रहरी घोषित
जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक पपु नायक पौष ...
प्रहरी हवल्दार झलक बहादुर घले साउन महिनाका...
जिल्ला प्रहरी कार्यलय धादीङले प्रहरी चौकि मैनापाेखरी दाेलखा दरबन्दी...
प्रहरी जवान सुर्य बहादुर थापा
साउन महिनाको पुलिस अफ द मन्थ प्रहरी जवान सुर्य बहादुर थापा घोषित भए...
प्रहरी नायव निरीक्षक दिल बहादुर दनुवार बैश...
१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी चौकी लोदिया दानावारी...
गोरखाका प्रहरी जवान रामबहादुर महतो माघ महि...
जिल्ला प्रहरी कार्यालय गोरखाले प्रहरी जवान रामबहादुर महतोलाई माघ मह...
प्रहरी जवानद्वय माघ महिनाको सर्वोत्कृष्ट प...
१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय सुनस...
प्रहरी जवान भक्त बहादुर नहर्की माघ महिनाका...
गण्डकी प्रदेश प्रहरी कार्यालय कास्कीले जिल्ला ट्राफिक प्रहरी कार्यल...
प्रहरी सहायक निरीक्षकद्वय पौष महिनाको सर्व...
१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले क्षेत्रीय अनुसन्धान समूह (R...