
डिआइजी विश्वराज पोखरेल एआइजीका लागि सिफारिस
डिआइजी विश्वराज पोखरेल एआइजी पदमा बढुवाका लागि सिफारिस भएका छन्।
बढुवा समितिको सोमबार बसेको बैठकले डिआइजी पोखरेललाई एआइजी बढुवाको सिफारिस गरेको हो।
डिआइजी पोखरेल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन्।
गृहले एक जना एआइजी दरबन्दी थप गरेपछि उनी सिफारिसमा परेका हुन। अब अहिलेका आइजिपी शैलेश थापाको अवकाशपछि पोखरेलले प्रहरी नेतृत्व गर्ने अबसर पाउने पक्का भएको छ।
baduwa-aigp-janapad-2077-08-15अरु समाचार
६९ जना डिएसपीकाे सरुवा, को – कहाँ
नेपाल प्रहरीका ६९ जना डीएसपीको सरुवा भएको छ। को कहाँ सरुवा भए हेर्न...
११ जिल्लाका एसपी फेरिए, मकवानपुरमा राठाैंर...
नेपाल प्रहरीका ३० जना एसपीको सरुवा भएको छ। जसमा ११ जिल्लामा नयाँ प्...
९ जना एसएसपी डिआइजी बढुवाका लागि सिफारिस
गृह मन्त्रालयले नेपाल प्रहरीका ९ जना एसएसपीलाई डिआइजीमा बढुवाका लाग...
काठमाडौंमा एसएसपी सिंह र ललितपुरमा बज्राचा...
नेपाल प्रहरीका ३३ जना एसएसपीको सरुवा भएको छ। काठमाडौंमा एसएसपी अशोक...
UN Formed Police Unit छनौट मापदण्ड, २०७७
UN Formed Police Unit छनौट मापदण्ड, २०७७ Facebook Comments
प्रहरी नायव उपरीक्षकहरुको सरुवा सम्बन्धमा ...
प्रहरी नायव उपरीक्षकहरुको सरुवा सम्बन्धमा (२०७७-०५-१५) Facebook Com...
आतंकवादी क्रियाकलापमा संलग्न संस्था वा व्य...
नेपाल सरकारको सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा बित्तिय ...
नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजनको...
नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजनको पुर्ण पाठ Facebook Comments