मुकेश चौरसियाको हत्याका मुख्य आरोपी पक्राउ

मुकेश चौरसियाको हत्याका मुख्य आरोपी पक्राउ

प्रहरीले पर्सा, विन्दवासिनी गाउँपालिका नेकपा पार्टी कमिटी सचिव मुकेश चौरसियाको हत्यारामा संलग्न मुख्य आरोपीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही गाउँपालिका-३ का ३८ वर्षीय अखिलेशप्रसाद भनिने अशेसरप्रसाद चौरसिया रहेका छन्।

उनलाई प्रहरीले आइतबार वीरगन्ज-२५ स्थित अलौ सिर्सियाबाट पक्राउ गरेको पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तले बताइन्। चौरसियाको हत्या गत कात्तिक ६ गते भएको थियो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.