निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गर्ने पक्राउ

निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गर्ने पक्राउ

निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको भिडिओ टिकटकमा अपलोड गर्ने विशेष जोशी पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर, भक्तपुरको टोलीले भक्तपुर नगरपालिका-५ टौमढीका उनलाई बिहीबार बिहान पक्राउ गरेको हो। परिसरको टोलीले पक्राउ गरी थप अनुसन्धान गर्न साइबर ब्युरोलाई बुझाएको हो।

ब्युरोका प्रहरी उपरीक्षक पशुपति रायका अनुसार उनले टिकटकमा भिडिओ अपलोड गरेका थिए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.