बारामा प्रहरी र तस्कर समूहबीच झडप

बारामा प्रहरी र तस्कर समूहबीच झडप

बारामा प्रहरी र तस्कर समूहसँग झडप हुँदा १४ वर्षीय बालकसहित तीन जना प्रहरी घाइते भएका छन्।

सुवर्णपुर गाउँपालिकामा सोमबार राति ७ बजे भएको झडपमा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन १२ राउन्ड हवाइफायर गरेको थियो। हवाइफायर गर्दा बालकलाई टाउकोमा लागेको एसपी कृष्ण पंगेनीले जानकारी दिए।

‘तस्करीको सामान नियन्त्रणमा लिदां स्थानियले अवरोध गरेर प्रहरीमाथि आक्रमण गरे, गाडी पनि तोडफोड गरे,’एसपी पंगेनीले भने,’त्यही क्रममा १२ राउन्ड हवाईफायर भएको हो।’

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.