
नेपाली शान्ति सैनिक दक्षिण सुडानतर्फ प्रस्थान
संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सेनाको एक टोली आज दक्षिण सुडानतर्फ प्रस्थान गरेको छ ।
त्यहाँ तैनाथ शान्ति मिसनमा खटिन नियमित अदलीबदलीको क्रममा पहिलो टोलीका ७८ जना नेपाली शान्ति सैनिक त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । कोभिड–१९ महामारीकाबीच पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएको उक्त अदलीबदलीमा सम्पूर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलको पूर्ण पालना गरिएको सेनाले जनाएको छ ।
यसैबीच, सुडानमा आफनो तोकिएको कार्यकाल पूरा गरीे नेपाली शान्ति सैनिकको एक टोली मङ्गलबार स्वदेश आइपुग्दैछ ।
अरु समाचार
नेपाली सेनाको सहायक सेनानी हुँ भन्दै हिँड्...
नेपाली सेनाको सहायक सेनानी हुँ भन्दै हिँड्ने नक्कली सहायक सेनानी मु...
नेपाली सेनाको ‘एकीकरण पदमार्ग’
नेपाली सेनाले नेपाल एकीकरणका दौरान यहाँ अवस्थित गढी, किल्ला, कोट, द...
हमाललाई रथीकाे फूली
प्रधानसेनापति पूर्णचन्द्र थापाले रथीमा बढुवा भएका उपरथी ईश्वर हमालल...
भारतीय सेनाध्यक्ष नरावणेको नेपाल भ्रमण सन्...
मुलुकको कूटनीतिको एक हिस्सा र विगतमा सकारात्मक परिणाम हात पारेको अन...
कङ्गो घटनाः सेनाले सुरु गर्यो छानबिन
शान्ति स्थापनार्थ कंगोमा खटिएको सैनिकमाथि अधिकृतहरुबाट भएको कुटपिटब...
सेनाले दियो बालीनालीको क्षतिपूर्ति
नेपाली सेनाले मकवानपुरको लालबकैया वडा नं ५ का २३ घरपरिवारलाई क्षतिप...
कोरोना भाइरसको संक्रमणका कारण एक सैनिकको म...
कोरोना भाइरसको संक्रमणका कारण एक सैनिकको मृत्यु भएको छ। कोरोनाका का...
सैनिक प्रवक्ता पौडेलसहित ३ अधिकृत पुरस्कृत
नेपाली सेनाका प्रवक्ता (सहायक रथी) सन्तोष बल्लभ पौडेल सहित ३ जना सै...