महाशक्ति सोप साबुन फ्याक्ट्रीको गोदाममा आगलागी

महाशक्ति सोप साबुन फ्याक्ट्रीको गोदाममा आगलागी

हेटौंडा उपमहानगरपालिका ८ स्थित महाशक्ति सोप साबुन फ्याक्ट्रीको कार्टुन गोदाममा विद्युत सर्ट भई सोमबार बिहान आगलागी हुँदा कार्टुन, रेपर र केमिकल समेत जलेर करिब ५० लाख रुपैयाँ मुल्य बराबरको धनमाल नष्ट भएको छ ।

दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।महाशक्ति सोप  पूजा साबुन बनाउने कारखाना हो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.