कोरोना भाइरसको संक्रमणका कारण एक सैनिकको मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण एक सैनिकको मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण एक सैनिकको मृत्यु भएको छ।

कोरोनाका कारण मृत्यु हुने उनी पहिलो सैनिक हुन ।

भदौ ३१ गते मृत्यु भएका ती सैनिकलाई असोज १ गते कोरोना संक्रमण पुष्टि भएको हो। उपचारको क्रममा उनको निधन भएको हो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.