
अमेरिका लैजाने भन्दै फिलिपिन्समा अलपत्र पारेर ४१ लाख ठग्ने दुई जना पक्राउ
अमेरिका लैजाने भन्दै फिलिपिन्समा अलपत्र पारेर ४१ लाख ठग्ने २ जना पक्राउ परेका छन। मानव बेचबिखन अनुसन्धान ब्युरोले ललितपुरका ३२ वर्षीय रवि भन्ने रिकेश महर्जन र काभ्रेकी कमला लामालाई पक्राउ गरेको हो ।
उनीहरुले २०७६ साउनमा अमेरिका लैजाने भनि काठमाण्डौबाट मलेसिया हुँदै फिलिपिन्सको मनिला सम्म पुर्याई २ जनालाइ अलपत्र बनाएका थिए।
ब्युरोका अनुसार दुबैले पीडितबाट ४१ लाख ६० हजार रकम लिएर अमेरिका लैजाने भन्दै फिलिपिन्समा अलपत्र पारेका थिए।
पीडितहरूलाई शारिरीक तथा मानसिक यातना समेत दिई बन्धक बनाई राखेको अवस्थामा नेपाल फर्कन सफल भएर ब्युरोमा निवेदन दिएका थिए।
यो घटनामा संलग्न रहेका सतिस बर्तौला २९ साउनमा पक्राउ गरेपनि महर्जन र लामा फरार थिए।
अरु समाचार
उपभोक्ता ठग्ने उद्योगलाई जरिवाना
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले खरीद बिलबिजक नराख्...
प्रहरीको उलन पाईन्टमा अनियमितता, ठगी गर्ने...
ठगी सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा चितवन माडी नगरपालिका-८ घर...
नेपाल इन्जिनियरिङ कलेजका पूर्वकार्यकारी अध...
नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका पूर्वकार्यकारी अध्यक्ष लम्बोदर...
वैदेशिक रोजगार ठगी मुद्दाका फरार अभियुक्त ...
वैदेशिक रोजगार ठगी मुद्दाका फरार अभियुक्त काठमाडौं आरुवबारी बस्ने स...
सस्तोमा डलर साटीदिन्छु भन्दै नगद ५ लाख रुप...
भक्तपुर नगरपालिका-१० कमलविनायक वसपार्कबाट सूर्यबिनायक बस्ने दोलखा घ...
प्याज ४३ रुपैयाँमा खरिद, ८० रुपैयाँमा बिक्री
प्याजको कालोबजारी गरेको अभियोगमा कलैया उपमहानगरपालिका-१ स्थित खुशी ...
सहकारी संस्थाको ५ करोड ६७ लाख ठगी गरी फरार...
सहकारी संस्थाको ५ करोड ६७ लाख ठगी गरी फरार रहेको ब्यक्ति पक्राउ परे...
फेसबुकमा महिला बनेर ठगि गर्ने पक्राउ
फेसबुकमा महिला बनेर ठगि गर्ने पक्राउ परेका छन । महानगरीय अपराध महाश...