
फेसबुकमा महिला बनेर ठगि गर्ने पक्राउ
फेसबुकमा महिला बनेर ठगि गर्ने पक्राउ परेका छन ।
महानगरीय अपराध महाशाखाको टोलीले कैलालीका धनबहादुर शाहीलाइ पक्राउ परेको हो।
उनलाई कोटेश्वरबाट नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ।
महिलाको नाममा फेसबुक एकाउन्ट खाेलेर लोभ, प्रलोभनमा पारी प्रपञ्च मिलाई माया जालमा पारी उनले मानिसहरु ठग्ने गरेको प्रहरीको दाबी छ।
घटना विवरणः-
सामाजिक संजाल Facebook मा Google बाट महिलाको आकर्षक फोटो तानी महिलाको नामबाट Facebook ID खोली साथी बनाई उक्त ID बाट कुराकानी गरी लोभ, प्रलोभनमा पारी प्रपञ्च मिलाई माया जालमा पारी बिभिन्न अश्लिल फोटोको माध्यमबाट पिडितलाई रकम IME गर्न लगाउने र रकम नदिए आफन्तजन, साथीहरुलाई समेत फोटो पठाई बेईज्जत गरी दिन्छु भनी पटक-पटक ब्ल्याकमेलिङ गरी ठगी गर्ने जिल्ला कैलाली मोहन्याल गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २७ को धन बहादुर शाहीलाई मिति २०७७।०५।११ गते का.जि. का.म.न.पा. वडा नं. ३२ कोटेश्वरबाट पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक कारवाहीको लागी मिति २०७७।०५।१२ गते महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाईएको ।
पक्राउ ब्यक्तिको विवरणः-
१. नामथरः- धन बहादुर शाही
उमेर – २७
ठेगानाः- जिल्ला कैलाली मोहन्याल गाँउपालिका वडा नं. -३
हाल :- जिल्ला ललितपुर महालक्ष्मी नगरपालिका टिकाथली
मिति :- २०७७।०५।१२ गते ।
अरु समाचार
उपभोक्ता ठग्ने उद्योगलाई जरिवाना
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले खरीद बिलबिजक नराख्...
प्रहरीको उलन पाईन्टमा अनियमितता, ठगी गर्ने...
ठगी सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा चितवन माडी नगरपालिका-८ घर...
नेपाल इन्जिनियरिङ कलेजका पूर्वकार्यकारी अध...
नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका पूर्वकार्यकारी अध्यक्ष लम्बोदर...
वैदेशिक रोजगार ठगी मुद्दाका फरार अभियुक्त ...
वैदेशिक रोजगार ठगी मुद्दाका फरार अभियुक्त काठमाडौं आरुवबारी बस्ने स...
सस्तोमा डलर साटीदिन्छु भन्दै नगद ५ लाख रुप...
भक्तपुर नगरपालिका-१० कमलविनायक वसपार्कबाट सूर्यबिनायक बस्ने दोलखा घ...
प्याज ४३ रुपैयाँमा खरिद, ८० रुपैयाँमा बिक्री
प्याजको कालोबजारी गरेको अभियोगमा कलैया उपमहानगरपालिका-१ स्थित खुशी ...
अमेरिका लैजाने भन्दै फिलिपिन्समा अलपत्र पा...
अमेरिका लैजाने भन्दै फिलिपिन्समा अलपत्र पारेर ४१ लाख ठग्ने २ जना पक...
सहकारी संस्थाको ५ करोड ६७ लाख ठगी गरी फरार...
सहकारी संस्थाको ५ करोड ६७ लाख ठगी गरी फरार रहेको ब्यक्ति पक्राउ परे...