https://www.facebook.com/DpoMakwanpur/videos/2677796362508193/

भीमफेदी कारागारबाट भागेर फरार भएका व्यक्ति पक्राउ

मकवानपुरको भीमफेदी कारागारबाट भागेर फरार भएका व्यक्ति पक्राउ परेका छन्। कात्तिक ३० गते कारागारबाट फरार भएका सुनसरी रामधुनी नगरपालिका-७का २५ वर्षीय कुलदिपराज धामीलाई शुक्रबार मकवानपुर प्रहरीले पक्राउ गरेको हो।

उनलाई प्रहरीले पूर्वी नवलपरासी देवचुली नगरपालिका-१६ रजहरस्थित पुल छेउबाट पक्राउ गरेको हो। धामीले २१ वर्षीय रोजिन गुरूङको हत्या गरेपछि २० वर्ष कैद सजाय सुनाइएकाे थियो।

‘उनी भीमफेदी कारागारमा कैद भुक्तानी गर्दै थिए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.