एसएसपीसहित ३ सय ७५ जना क्वारेन्टिनमा

एसएसपीसहित ३ सय ७५ जना क्वारेन्टिनमा

महानगरीय ट्राफिक प्रहरी महाशाखाका दुई जनामा कोरोनाभाइरसको संक्रमण देखिएपछि महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालसहित ३ सय ७५ जनालाई क्वारेन्टिनमा राखिएको छ।

शुक्रबार महाशाखाका दुई जना ट्राफिक प्रहरीमा संक्रमण देखिएको थियो। त्यसपछि महाशाखालाई सिल गरिएको हो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.