गृह मन्त्रालयमा प्रवेश गर्नका लागि भेला भएका पाँच जना पक्राउ

गृह मन्त्रालयमा प्रवेश गर्नका लागि भेला भएका पाँच जना पक्राउ

गृह मन्त्रालय जान खोजेका ‘इनफ इज इनफ’ अभियानका पाँच जना अभियन्ताहरू पक्राउ परेका छन्।

बुधबार दिउँसो गृह मन्त्रालयमा प्रवेश गर्नका लागि सिंहदरबारको दक्षिण गेटमा भेला भएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरिबहादुर बस्नेतका अनुसार उनीहरू निषेधित क्षेत्रमा भेला भई भित्र प्रवेश गर्न खोजेपछि पक्राउ परेका हुन्।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.