डीआईजी शाही र कार्की एआईजीमा बढुवा

डीआईजी शाही र कार्की एआईजीमा बढुवा

सरकारले नेपाल प्रहरीका दुई जना डीआईजीलाई एआईजीमा बढुवा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त रहेका दुई जना डीआईजीद्वय निरज शाही र प्रद्युम्न कार्कीको बढुवा गरेको हो ।

गृहमन्त्रालयको बढुवा समितिको असार ३१ गते बसेको बैठकले उनीहरुलाई एआईजीमा बढुवा सिफारिस गरेको थियो ।

गृहसचिव महेश्वर न्यौपानको अध्यक्षतामा बसेको वैठकले शाहीलाई एक नम्बरमा र कार्कीलाई दुई नम्बरमा बढुवा सिफारीस गरेको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.