फेसबुक ह्याक गरी ठगी गर्ने पक्राउ

फेसबुक ह्याक गरी ठगी गर्ने पक्राउ

फेसबुक ह्याक गरी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले सुनसरी प्रहरीसँग समन्वय गरी दुहबीबाट २३ वर्षीय सविर आलमलाई आइतबार पक्राउ गरेको हो।

उनले अर्काको फेसबुक ह्याक गरी आफन्तहरूसँग आफू समस्यामा परेको भन्दै ठगी गर्ने गरेका थिए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.