सीतापाइलामा युवतीमाथि एसिड प्रहार, दुई जना पक्राउ
२२ वर्षीया महिलालाई एसिड प्रहार गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१५ डल्लु बस्ने रौतहट लक्ष्मीपुर-४ घर भएका ४७ वर्षीय गार्मेन्ट व्यवसायी मोहमद आलम र भारत विहार घर भई काठमाडौं डल्लु बस्ने २३ वर्षीय फैयाज अलाम रहेका छन् ।
पीडित महिला काम गर्ने गार्मेन्टको मालिकले उसको इच्छा अनुसार नचल्दा अर्का कामदार फैयाजलाई प्रयोग गरी एसिड प्रहार गरेको खुल्न आएको छ। पीडीत महिलाको मोहमदको गार्मेन्टमा ३ वर्ष अघिदेखि काम गरिरहेकी दिदिले उनलाई पनि सोही गार्मेन्टमा काम लगाएकओ थिइन।
करीब १ महिना काम गर्ने दौरानमा मोहमदसँग चिनजान भएकोमा उनको ईच्छा अनुकूल नचल्दा सोही कुराको बदला लिने उद्देश्यले गार्मेन्टमै काम गर्ने फैयाजलाई प्रयोग गरी एसिड प्रहार गर्न लगाएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
अरु समाचार
करिब १२ किलो चरेशसहित २ जना पक्राउ
पर्सा, ९ चैत- वीरगंज महानगरपालिका- ८ घण्टाघरस्थित नारायणी गेष्ट हाउ...
एआइजी किरण जसले सिआइबीको साँख शिखरमा पुराइन्
काठमाडाैं पुस २६ नेपाल प्रहरीको एसपी हुदाँ किरण बज्राचार्य सिआइबीमा...
लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्...
अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न २ ...
किन समातिए रामबहादुर बम्जन
यौन सन्तुष्टी प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दामा फरार रह...
राहुल महरा सिआइबीको नियन्त्रणमा
राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नियन्त्र...
नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो रा...
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राख...
साईबर व्यूरोको काठमाडौं सामाखुशीमा यस्तो ब...
नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर...
ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक ...
काठमाडौंको किर्तिपुर स्थित चोभारमा शुक्रबार गरिएको चेकिङका क्रममा ल...