पोखरा–खैरेनी सडकको घाँसीकुवा खण्डमा सडक भासियो, यातायात अवरुद्ध

पोखरा–खैरेनी सडकको घाँसीकुवा खण्डमा सडक भासियो, यातायात अवरुद्ध

पोखरा–खैरेनी सडकखण्ड अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ घाँसीकुवा नहाला सडकमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

मंगलबार बिहान ८ बजेतिर सडकको पक्की भाग पुरै भासिएको बन्दीपुर गाउँपालिकाले जनाएको छ । सडक भासिएसँगै कुनै पनि सवारी सधान चलेको छैन ।

हाल उक्त स्थानमा अर्को वैकल्पिक बाटो खोलेर सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.