लुटपाटमा संलग्न भएको अभियोगमा दुई जना प्रहरी पक्राउ

लुटपाटमा संलग्न भएको अभियोगमा दुई जना प्रहरी पक्राउ

लुटपाटमा संलग्न भएको अभियोगमा दुई जना प्रहरी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हल्वदार धिरेन विष्ट र प्रहरी जवान बिक्रमकुमार चन्द रहेका छन् । उनीहरुलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुकाे टाेलिले बुधबार न्युरोडबाट पक्राउ गरेकाे हाे ।

महाशाखाकाका अनुसार विष्ट काठमाडौं प्रहरी परिसर, टेकुको घुमुवा टोलीमा कार्यरत थिए भने चन्द २ नम्बर गणमा कार्यरत थिए । यसअघि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले एकैपटक सबै युनिटको घुमुवा टोली परिवर्तन गर्दा उनी गणमा पुगेका थिए ।

उनीहरुमाथि आवश्यक कारबाहीका लागि काठमाडौं प्रहरी परिसर, टेकु पठाइएको महाशाखाकाले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.