प्रहरीकै गाडीमा ट्राफिक प्रहरीको ‘ह्विल लक’

प्रहरीकै गाडीमा ट्राफिक प्रहरीको ‘ह्विल लक’

अनाधिकृत रुपमा पार्किङ गरिएको भन्दै अनामनगरमा ट्राफिक प्रहरीले प्रहरीकै गाडीमा ह्विल लक गरेको छ।

महानगरीय ट्राफिक प्रहरी रामसाहपथको टोलीले सडक ढाकेर पार्किङमा राखेको भन्दै प्रहरीको ना१झ १४२५ नम्बरको गाडीमा ह्विल लक गरी कारबाही गरेको हो।

उक्त गाडीलाई नियमअनुसार चिट काटेर कारबाहीमा ल्याइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.