
अर्घाखाँची दुर्घटना अपडेट : मृत्यु हुनेकाे संख्या १९ पुग्यो, ११ काे सनाखत
अर्घाखाँचीकाे सन्धीखर्क नगरपालिका वडा नम्बर ६ नरपानी रातामाटामा भएको बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या १९ पुगेको छ ।
सन्धिखर्कबाट बुटबल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो । दुर्घटनमा परी १८ घाईते भएका छन । मृत्यु हुने मध्ये ११ जनाको मात्र सनाखत भएको छ भने अन्य ८ जनाको परिचय खुल्न बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
हालसम्म सनाखत हुनेहरुमा
१) वसन्त भन्ने ओम बहादुर थापा, वर्ष ३१, चालक रुपन्देही बासगढी
२) माया पुरी, १८ वर्ष, खाचिकोट काउले
३) मेनुका खड्का, ८ वर्ष, खाचिकोट काउले
४) बलराम भट्टराई, खाचिकोट डिहिडाँडा
५) सीता बस्नेत, २७ वर्ष, शितगंगा–२ घर भइ हाल चप्परगाउँ कपिलवस्तु
६) राज कुमार महत, २८ वर्ष, पिपलडाडा वेम्जिङ, गुल्मी
७) सन्त बहादुर बस्नेत, ३६ वर्ष, छत्रदेव गा.पा. ७, (उपचारको क्रममा चौराह अस्पताल बुटवलमा)
८) शैलैस थापा, भूमिकास्थान नगरपालीका–९, अर्घाखाँची
९) शिवलाल भट्टराई, सन्धीखर्क–७, खाचिकोट
१०) छविलाल गइरे, सनापा–१०
११) एक जना ६ महिनाका बालक
घाईते हुनेहरुमा
१. कृष्ण बिक, वर्ष ४०, अर्घाखाँची
२. बोम बहादुर, वर्ष ३५ अर्घाखाँची
३. बिष्णु विक, वर्ष ३५, अर्घाखाँची
४. सरस्वता भट्टराई, वर्ष २३, अर्घाखाँची
५. जीवन विक वर्ष २५, अर्घाखाँची
६. अंकिता थापा वर्ष १५, सन्धीखर्र्क–६ अर्घाखाँची
७. सरस्वता भट्टराई वर्ष २३, सन्धीखर्र्क ४ अर्घाखाँची
८. बिष्णु अधिकारी, अर्घाखाँची
९. लोकनाथ पाण्डे, अर्घाखाँची
१०. सपना कुवँर, अर्घाखाँची
११. नन्द बहादुर बिक, अर्घाखाँची
अन्य घाइतेहरुकाे पहिचान खुलेको छैन ।
दुर्घटनामा घाइते भएका १८ जना मध्ये ८ जनाको भैरहवा मेडिकल कलेजमा र ७ जनाको चौहारा अस्पताल बुटवलमा उपचार भैरहेको छ भने एक जनालाई काठमाण्डौ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । दुई जना भने उपचार पछि घर फर्किएका छन् ।
अरु समाचार
सिंहदरबार अगाडि संसद् सचिवालयको गाडीले ठक्...
सिंहदरबार पश्चिम मूल ढोकाअघि आज संसद्को सवारी साधनसँग मोटरसाइकल ठोक...
मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु
कैलालीकाे धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा मोटरसाइकलको ठक्करबाट ...
मोटरसाइकल र एम्बुलेन्स एक आपसमा ठोकिँदा दु...
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नपा ४ मुख्य चोकमा एम्...
कपिलवस्तुमा कार दुर्घटना : एकको मृत्यु, ५ ...
कपिलवस्तुको बाणगंगा ८ बोडगाँउ नजिकै आज बिहान कार दुर्घटना हुँदा एक ...
गाडीको ठक्करबाट प्रहरी हवल्दारकाे मृत्यु
भरतपुर महानगरपालिका–१ रामनगरमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत...
बाग्लुङ्गमा फेरी जिप दुर्घटना: ११ जना घाइत...
बागलुङको बरेङमा कुल पूजामा पुगेर फर्किदै गरेको जिप दुर्घटना हुँदा ...
छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १० जनाको...
काठमाडौं, कैलाली, बाँके, सप्तरी, झापा, बारा, सुनसरी र कैलालीमा भएका...
वनमा लागेको डढेलो निभाउने क्रममा एक जनाको ...
वनमा लागेको आगो निभाउने क्रममा बाजुरामा एक जना किशोरको मृत्यु भएको ...