३३ किलो सुनकाण्ड : उच्च अदालतको आदेश सदर

३३ किलो सुनकाण्ड : उच्च अदालतको आदेश सदर

सर्वोच्च अदालतले तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणका २८ अभियुक्तबारे उच्च अदालतको आदेश सदर गरेको छ।

सर्वोच्चले एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलको हकमा उच्च अदालतको आदेश सदर गरेको हाे ।

सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले प्रतिवादी महावीरप्रसाद गोल्यानलाई १० लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश गरेको छ भने अन्य ३० जना प्रतिवादीलाई भने उच्च अदालत विराटनगरले गरेको आदेश नै सदर गरेको छ।

उनीहरु सबै प्रहरी सेवाको नियमीत काममा फर्किसकेका छन् । जिल्ला अदालत मोरङ, उच्च अदालत विराटनगर हुँदै सर्वोच्च अदालत आइपुगेको मुद्दामा दुई साता लामो बहसपछि सर्वोच्चले आफ्नो फैसला सुनाएको हो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

जमिम शाह हत्या

२०६६ साल माघ २४ गते काठमाडौँको लाजिम्पाटस्थित फ्रान्सेली दूतावासनजि...

©crimenewsnepal 2018 - All Right Reserved.