
३३ किलो सुनकाण्ड : उच्च अदालतको आदेश सदर
सर्वोच्च अदालतले तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणका २८ अभियुक्तबारे उच्च अदालतको आदेश सदर गरेको छ।
सर्वोच्चले एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलको हकमा उच्च अदालतको आदेश सदर गरेको हाे ।
सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले प्रतिवादी महावीरप्रसाद गोल्यानलाई १० लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश गरेको छ भने अन्य ३० जना प्रतिवादीलाई भने उच्च अदालत विराटनगरले गरेको आदेश नै सदर गरेको छ।
उनीहरु सबै प्रहरी सेवाको नियमीत काममा फर्किसकेका छन् । जिल्ला अदालत मोरङ, उच्च अदालत विराटनगर हुँदै सर्वोच्च अदालत आइपुगेको मुद्दामा दुई साता लामो बहसपछि सर्वोच्चले आफ्नो फैसला सुनाएको हो ।
अरु समाचार
काठमाडौंको गोंगबुमा भएको एउटा क्रुर हत्या
काठमाडौंको गोंगबुमा २०७७ साल साउन २५ गते विहान सुटकेशमा एक व्यक्तिक...
बालुवाटारस्थित सभामुख निवासबाट कृष्ण बहादु...
संसद सचिवालयमा कार्यरत आफ्नै कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको ...
नक्कली नोटसहित युनुस अन्सारी विमानस्थलबाट ...
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ करोड ६७ लाख ९४ हजा...
धारिलाे हतियार प्रहार गरी दुई परिवारका ९ ज...
पाँचथरमा दुई परिवारका गरी ९ जनाको विभत्स हत्या भएको छ । मिक्लाजुङ ग...
३५ किलो सुनकाण्ड
२०७१ साल असार २३ गते प्रहरीले काठमाडौंको तीनकुनेबाट ३५ किलो सुन बरा...
बडीखेल हत्या काण्ड
२०६० साल असोज १६ गते दशैंको अष्टमीको दिन । एउटै परिवारका ५ जना सदस्...
निर्मला हत्या प्रकरणः अनुसन्धान जारी,उपलब्...
कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन...
जमिम शाह हत्या
२०६६ साल माघ २४ गते काठमाडौँको लाजिम्पाटस्थित फ्रान्सेली दूतावासनजि...