आइजिपी नियुक्तीको बेला गृह सचिव फेरिए

आइजिपी नियुक्तीको बेला गृह सचिव फेरिए

गृह मन्त्रालयको सचिवमा प्रेमकुमार राईलाई ल्याइएको छ।

प्रधानमन्त्री कार्यालयका सचिव प्रेमकुमार राईलाई नयाँ गृह सचिव बनाइएको हो।

यसअघि गृहमा मोहनकृष्ण सोपकोटा सचिव थिए।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको आइजीपि नियुक्तीको बेला गृह सचिव फेरिएको हो। गृह सचिव बढुवा सिफारिस समितिका संयोजक हुन्।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.