
सामाजिक सञ्जाल चलाउनुहुन्छ,साइबर व्यूरोको यस्तो छ आग्रह
सामाजिक सञ्जालको दुरुपयोग गरी अमर्यादित कार्य गर्ने, चरित्र हत्या गर्ने उद्देश्यले सामाजिक सञ्जालमा सामग्री बनाई प्रकाशन प्रसारण नगर्न तथा नगराउन प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीले आग्रह गरेको छ ।
पछिल्लो केही समयदेखि सामाजिक सञ्जाल ट्विटर, फेसबुक लगायतमा व्यक्तिहरुको फेक आइडी बनाई नाम, तस्बिर, भिडियो दुरुपयोग गर्दै फोटोसप, मल्टिलेट गरी प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री, सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्ध सामग्री, कसैप्रति घृणा वा द्धेष फैलाउने उद्देश्यवाट प्रकासन, प्रसारण गरेको पाइएको हुँदा त्यस्ता गतिविधि गर्ने उपर प्रचलित कानुन बमोजिम ब्यूरोबाट कारबाही हुदै आएको समेत ब्यूरोले स्मरण गराएको छ ।
अरु समाचार
एक किलो आठ ग्राम अवैध सुनसहित एकजना पक्राउ
प्रहरीले एक किलो आठ ग्राम अवैध सुनसहित एकजनालाई पक्राउ गरेको छ । जि...
रायभर धरौटीमा थुनामुक्त
सर्वोच्च अदालतको आदेशानुसार उमाशङ्कर रायभर रु २५ हजार धरौटी बुझाएर ...
विभिन्न देशका मुद्रा सहित पाकिस्तानी नागरि...
अबैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको विभिन्न देशका मुद्रा सहित ...
२ सय ९६ कार्टुन मदिरा सहित ४ जना पक्राउ
विभिन्न ब्राण्डका मदिराहरु भारतबाट चोरी पैठारी गरी नेपाल ल्याई कारो...
इच्छाराज तामाङविरूद्ध सम्पत्ति शुद्धीकरण अ...
सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङविरूद्ध सम्पत्ति शुद्धीकरण अनुस...
स्रोत नखुलेको नगद ५० लाख रुपैयाँ सहित पक्राउ
काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमा...
जिउ मास्ने बेच्ने कसूरका फरार प्रतिवादी पक...
जिउ मास्ने बेच्ने कसूरका फरार प्रतिवादी नुवाकोट सूर्यगढी गाउँपालिका...
एक करोड ६४ लाख भ्रष्टाचार गरेको आरोपमा मुद्दा
वैध कमाईभन्दा बढी विलासी जीवन बिताएको आधारमा अख्तियार दुरुपयोग अनुस...