
अश्लिल सामग्री पठाउने पक्राउ
साथीलाई फेसबुक मेसेन्जरमार्फत अश्लिल सामग्री पठाउने एक पक्राउ परेका छन्। सल्यान कुमख गाउँपालिका-४ सेराडाडाका ३६ वर्षीय रमेश शाही भन्ने रवि शाहीलाई प्रहरीले पक्राउ गरेको छ।
उनले आफ्नै साथीलाई फेसबुक मेसेन्जरमार्फत अश्लिल भिडिओ, फोटो तथा सन्देश पठाई यौन उत्पीडन तथा हैरानी दिएको आरोपमा साइबर ब्युरोले उनलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।
शाहीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई जिल्ला प्रहरी कार्यालय, सल्यानको सहयोगमा साइबर ब्युरोले सोमबार पक्राउ गरेको हो।
अरु समाचार
‘आपराधिक घटना परिवार र आफन्तबाटै’
केही आपराधिक घटना परिवार र आफन्तबाटै हुने गरेकोे छ । जिल्ला प्रहरी ...
फलफुल बजारबाट स्रोत नखुलेको १८ लाख ७८ हजार...
काठमाडौं महानरगपालिका-१४ कुलेश्वरस्थित फलफुल बजारबाट स्रोत नखुलेको ...
बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएक...
बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएको अभियोगमा मादी गाउँपालिक...
भागरथी भट्टको हत्याको अनुसन्धानमा जुटेका प...
बैतडीकी भागरथी भट्टको हत्याको अनुसन्धानमा जुटेका पाँच जना प्रहरी पु...
जिल्ला अदालत मोरङ परिसरबाट २ जना थुनुवा फरार
जिल्ला अदालत मोरङ परिसरबाट २ जना थुनुवा फरार भएका छन् । कटहरी गाउँप...
कोइला खानीमा पुरिएर एक जनाको मृत्यु
घोराही उपमहानगरपालिका-१९ राम्चेस्थित कोईला खानीमा कोइला निकाल्ने क्...
कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ
आफ्नै श्रीमान २९ वर्षीय ओम बहादुर चौधरीको फरुवा प्रहार गरी हत्या गर...
अवैध १० लाख भारतीय रुपैयाँ सहित पक्राउ
नेपालगंज उपमहानगरपालिका-१६ भन्सार चेक प्वाईन्टमा चेकजाँच गर्नेक्रमम...