ललितपुरको रिङरोडभित्र शुक्रबार कर्फ्यू

ललितपुरको रिङरोडभित्र शुक्रबार कर्फ्यू

जिल्ला प्रशासन कार्यालय ललितपुरले आफ्नो क्षेत्र पर्ने  रिङरोडभित्र शुक्रबार कर्फ्यू आदेश जारी गरेको छ।

शुक्रबार  बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

विहीबार रथ तान्ने क्रममा प्रहरीसँग झडप भएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार कर्फ्यू आदेश जारी गरेको हो।

 

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.