सामाजिक सञ्जालमार्फत सीडीओलाई गाली गर्ने एक युवक पक्राउ

सामाजिक सञ्जालमार्फत सीडीओलाई गाली गर्ने एक युवक पक्राउ

पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई सामाजिक सञ्जालमार्फत गाली गलौज गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले बाराको सिम्रौनगढ नगरपालिका वडा नं ७ खजानी घर भएका कंकाली अटो ट्रेडर्सका सञ्चालक २५ बर्षका सन्नीकुमार गुप्तालाई पक्राउ गरेको हो ।

उनलाई हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.