निर्मला प्रकरण: हत्या भएको ८ महिनापछि पूर्व डीएसपीसहित ६ प्रहरी पक्राउ

निर्मला प्रकरण: हत्या भएको ८ महिनापछि पूर्व डीएसपीसहित ६ प्रहरी पक्राउ

निर्मला पन्तको बलात्कारपछि हत्या भएको ८ महिनापछि प्रहरीले ६ जना प्रहरीलाइ पक्राउ गरेको छ ।

केही महिनाअधि मात्र अवकास पाएका डीएसपी ज्ञान बहादुर सेट्ठी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हाे ।

बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गर्नुअघि प्रतिवादी सेट्ठी, इन्सपेक्टर एकेन्द्र खड्का र चाँदनी साउद सहित ६ जनालाई बयानका लागि नियन्त्रणमा  लिइएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.