बेल्खु खोलामा मृत भेटिए अधिकारी

बेल्खु खोलामा मृत भेटिए अधिकारी

नुवाकोटको गल्छी गाउँपालिका–४ शिखर कटेरी बस्ने २८ बर्षीय सिरेश अधिकारी बिहीबार मृत अवस्थामा भेटिएका छन्।

गजुरी गाउँपालिका–६ भल्टार स्थित बेल्खु खोलामा उनी मृत अवस्थामा फेला परेका छन् ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.