
एयर गन सहित पक्राउ
सखुवाप्रसौनी गाउँपालिका-५ महुवन बस्ने ६० वर्षीय रामबाबु प्रसाद कलवारलाई १ थान एयर गन सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
रामबाबुले घरभित्र अवैध हतियार लुकाई राखेको छ भन्ने सूचनाको आधारमा प्रहरी चौकी महुवनबाट खटिएको प्रहरी टोलीले तलासी गर्दा उनी सुत्ने कोठाभित्र लुकाई राखेको उक्त गन फेला पारी पक्राउ गरेको हो ।
उनलाई हात हतियार सम्बन्धी कसूरमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
अरु समाचार
सुन जस्तो देखिने पँहेलो धातु र डलर जस्तो न...
सुन जस्तो देखिने पँहेलो धातु र डलर जस्तो नोटहरु सहित धादिङमा २ जना ...
एक किलो आठ ग्राम अवैध सुनसहित एकजना पक्राउ
प्रहरीले एक किलो आठ ग्राम अवैध सुनसहित एकजनालाई पक्राउ गरेको छ । जि...
रायभर धरौटीमा थुनामुक्त
सर्वोच्च अदालतको आदेशानुसार उमाशङ्कर रायभर रु २५ हजार धरौटी बुझाएर ...
विभिन्न देशका मुद्रा सहित पाकिस्तानी नागरि...
अबैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको विभिन्न देशका मुद्रा सहित ...
२ सय ९६ कार्टुन मदिरा सहित ४ जना पक्राउ
विभिन्न ब्राण्डका मदिराहरु भारतबाट चोरी पैठारी गरी नेपाल ल्याई कारो...
इच्छाराज तामाङविरूद्ध सम्पत्ति शुद्धीकरण अ...
सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङविरूद्ध सम्पत्ति शुद्धीकरण अनुस...
स्रोत नखुलेको नगद ५० लाख रुपैयाँ सहित पक्राउ
काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमा...
जिउ मास्ने बेच्ने कसूरका फरार प्रतिवादी पक...
जिउ मास्ने बेच्ने कसूरका फरार प्रतिवादी नुवाकोट सूर्यगढी गाउँपालिका...