जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ 

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कर्जन्हा नगरपालिका-३ बस्ने ४५ वर्षीय रामचन्द्र सदालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

रामचन्द्रले ती बालिकालाई बिहीबार जबरजस्ती करणी गर्न खोजेको र त्यसको १० दिन अगाडि पनि बाख्राको गोठमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.