वेवारिसे अवस्थामा रहेको अवैध लागूऔषध गाँजा बरामद

वेवारिसे अवस्थामा रहेको अवैध लागूऔषध गाँजा बरामद

बाराकाे बिश्रामपुर गाउँपालिका-४ स्थित मुसहर्वा जाने बाटोमा बेवारिसे अवस्थामा रहेको करिब ४ केजी लागूऔषध गाँजा मंगलबार बेलुका प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरीले उक्त लागूऔषध गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.