भरुवा बन्दुक सहित २ जना पक्राउ

भरुवा बन्दुक सहित २ जना पक्राउ

प्रहरीले मंगलबार साँझ नुवाकोटकाे तादी गाउँपालिका-५ नर्जा बस्ने २४ वर्षीय राम तामाङ सहित २ जनालाई १ थान
भरुवा बन्दुक सहित  पक्राउ गरेको छ ।

तामाङको घरमा भरुवा बन्दुक छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खरानीटारबाट खटिएको प्रहरीले तलासी गर्दा उनीहरूलाई उक्त भरुवा बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.