कटुवा पेस्तोल र गोली बरामद

कटुवा पेस्तोल र गोली बरामद

प्रहरीले झापाकाे दमक नगरपालिका १० बाट कटुवा पेस्तोल एक थान र सोही पेस्तोलमा प्रयोग हुने दुई थान गोली बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको गस्ती प्रहरी टोलीलाई देख्ना साथ दुईजनाले पेस्तोल र गोली छाडेर भागेका थिए । झोला छाडी फरार भएपछि खोजी गर्दा हतियार र गोली फेला परेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.