नियन्त्रीत लागुऔषध ब्राउन सुगरसहित एक पक्राउ

नियन्त्रीत लागुऔषध ब्राउन सुगरसहित एक पक्राउ

प्रहरीले झापाको मेचीनगर नगरपालिका-१० टिकापुरबाट नियन्त्रीत लागुऔषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-१० का ३८ बर्षीय हिरालाल राजवंशी रहेका छन् । उनलाई बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धुलावारीबाट बुधवार साँझ १०० ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

पक्राउ परेका राजवंशीको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.