भरुवा बन्दुकसहित एक जना पक्राउ

भरुवा बन्दुकसहित एक जना पक्राउ

प्रहरीले दाङबाट भरुवा बन्दुकसहित सोमबार दिउँसो एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बबई गाउँपालिका-१ डाँडागाउँका चुकिलो कामी रहेका छन् । ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनको घरमा तलासी गर्दा १ नाल बन्दुक लुकाई छिपाई राखेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.