१३ लाख अवैध नेपाली रुपैयाँसहित दुई पक्राउ

१३ लाख अवैध नेपाली रुपैयाँसहित दुई पक्राउ

प्रहरीले बाँकेकाे नेपालगञ्ज उपमहानगरपालिका २ घरबारी टोलबाट १३ लाख अवैध नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा सौरभ सोनी र विनोदकुमार सोनी रहेका छन् ।गस्तीमा रहेको प्रहरी टोलीले शंका लागेर जाँच गर्दा उनीहरुको साथमा स्रोत नखुलेको १३ लाख नेपाली रुपैयाँ भेटिएको प्रहरीले जनाएकाे छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.