प्युठानका सडक कार्यालय प्रमुख १० लाख रुपैयाँ घुससहित पक्राउ

प्युठानका सडक कार्यालय प्रमुख १० लाख रुपैयाँ घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजनल इन्जिनियर निरज महर्जन र इन्जिनियर ध्रुव श्रेष्ठलाई १० लाख रुपैयाँ घुससहित पक्राउ गरेकाे छ ।

आयोगको टोलीले उनीहरुलाई काठमाडौं बानेश्वरको एलिनाज बेकरी क्याफेमा घुस लिँदालिँदै उक्त रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

घुस रकमसहित पक्राउ रहेका उनिहरुमाथी अनुसन्धान भइरहेकाे अख्तियारले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.