ट्राफिक प्रहरीका सई घुससहित पक्राउ

ट्राफिक प्रहरीका सई घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले एक प्रहरी अधिकारीलाई घुससहित पक्राउ गरेको छ ।

सोमबार क्षिरेश्वरनाथ नगरपालिकाबाट आयोगको टोलीले ट्राफिक प्रहरीका सहायक प्रहरी निरीक्षक नविनकुमार झालाई एक हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

झालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.